आज मन्त्रिपरिषद बैठक बस्दै

२०८१ पुष ४, बिहीबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसोका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार