डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

२०८१ पुष ७, आईतवार

काठमाडौं : डेनमार्कका लागि नेपालको राजदूतमा सुम्निमा तुलाधर नियुक्त भएकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) तुलाधरलाई डेनमार्कको राजदूत नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार