भूकम्पको धक्का महसुस

२०८१ पुष १३, शनिबार

काठमाडौँ : गएराति कालिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार