प्रयागराजमा आजदेखि सुरु भएको कुम्भमा करिब ५० लाख भक्तजनले स्नान गरे

२०८१ पुष २९, सोमबार

काठमाडौं : प्रयागराजमा आजदेखि कुम्भ मेला सुरु भएको छ । कुम्भ फेब्रुअरी २६ मा महाशिवरात्रिमा समापन हुनेछ ।

कुम्भमेलाका डिआइजी वैभव कृष्णले यस आस्थाको संगममा हालसम्म करिब ५० लाख मानिसले डुबकी लगाएको बताएका छन् ।

उत्तर प्रदेश सरकारले यस पटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार