चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालसम्म धक्का

२०८१ माघ १, मंगलवार

काठमाडौँ : चीन केन्द्रबिन्दु भएर ५.१ फेरि म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको हो ।

उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा समेत महससु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार