बढ्यो सुनचाँदीको मूल्य

२०८१ माघ ३, बिहीबार

काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य १ हजार २ सय रुपैयाँले  बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख  ५५  हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रुपैयाँले बढेर १ लाख ५६  हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला  १ हजार ८ सय ३० रुपैयाँमा  कारोबार भएकोमा आज प्रतितोला ५० रुपैयाँले बढेर  १ हजार ८  सय  ८० रुपैयाँमा कारोबार भईरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार