भक्तपुरको मनहरा खोलामा एक पुरूष मृत फेला

२०८१ माघ ४, शुक्रबार

भक्तपुर : भक्तपुरमा एक पुरूष मृत फेला परेका छन्।

मध्यपुर थिमी नगरपालिका-१ मनहरास्थित विपि आँखा अस्पताल नजिक मनहरा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार