राष्ट्रियसभामा दुई विधेयक पेस

२०८१ माघ २४, बिहीबार

काठमाडौँ : राष्ट्रियसभा बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन्। बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन्।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरे। राष्ट्रियसभाको अर्को बैठक आइतबार बस्ने गरी स्थगित।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार