टेकु अस्पतालको अध्यक्षमा डा. दीपेन्द्र रमण सिंह नियुक्त

२०८१ फाल्गुन १९, सोमबार

काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)को अध्यक्षमा पूर्व अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन्।पाँच वर्षे कार्यकाल पूरा गरी डा सिंह स्वास्थ्य मन्त्रालयबाट १२ गते अतिरिक्त सचिवबाट अवकाश भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार