घट्यो सुनको मूल्य

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ६९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १९ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार