नारायणहिटी गेटमा राजावादी समूहको प्रदर्शन

२०८१ चैत्र ९, शनिबार

काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेका छन् ।

शनिबार दिउँसो उनीहरूले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् । नारायणहिटी दरबार अगाडि सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार