आज बस्न नसकेरै स्थगित भयो प्रतिनिधि सभाको बैठक, अब आइतबार बस्ने

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौँ : आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज शुक्रबार ११ बजे बस्ने गरी बोलाइएको बैठक बस्नै नसकेर दिउँसो १:१५ बजेको समयमा बस्ने गरी स्थगित भएको थियो।

तर उक्त समयमा पनि बैठक बस्न नसकेपछि आइतबारका लागि बस्ने गरी बैठक स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार