पत्रकार रजकको शव एक्स-रे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : तीनकुनेमा भएको प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टममा ढिलाई भएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले उनको शरिरको पोर्टेबल एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार