बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८१ चैत्र ३१, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८५ रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ८६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर १ हजार ९ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार