कांग्रेस पदाधिकारी बैठक बस्दै

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौँ : आज सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको  सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार