राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

उनले शुक्रबार दिउँसो राष्ट्रपति निवासमा गएर भेट गरेका हुन्। भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार