जापानले गर्‍यो सात नेपालीलाई निष्कासन

२०८२ जेष्ठ २, शुक्रबार

काठमाडौं : जापानले सात जना नेपालीलाई निष्कासन गरेको छ।

गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा बुढा, बुढा मगर, छन्त्याल, दर्लामी, नेम्वाङ, थापा मगर र पुन रहेका छन्।

उनीहरूलाई थाई एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार