लोकसेवाले रोक्यो भोलीको परीक्षा

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : लोकसेवा आयोगले यही जेठ १५ गते तय गरेको परीक्षाका कार्यक्रम स्थगित गरेको छ।

आयोगले सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको खुला तथा समावेशीतर्फको प्राविधिक सेवा तह ७, इन्जिनियर पदको लिखित परीक्षाको परीक्षा मिति, समय र परीक्षा केन्द्र संशोधन गरिएको जानकारी दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार