राजीनामा दिँदै राज्यमन्त्री अरुण चौधरी

२०८२ असार १९, बिहीबार

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिने भएका छन्।

नागरिक उन्मुक्तिबाट राज्यमन्त्री रहेका चौधरीले राजीनामा दिएपछि आफूहरू प्रतिपक्षमा बस्ने अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार