प्रचण्ड ‘शैक्षिक संवाद’ कार्यक्रममा सहभागी हुँदै

२०८२ श्रावण २२, बिहीबार

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शैक्षिक संवाद कार्यक्रममा सहभागी हुँदैछन्। अनेरास्ववियु (क्रान्तिकारी) ले राष्ट्रिय सभागृह भृकुटी मण्डपमा गर्न लागेको ‘विद्यार्थीसँग प्रचण्ड शैक्षिक संवाद’ कार्यक्रममा प्रचण्ड सहभागी हुन लागेका हुन्।

कार्यक्रम बिहीबार बिहान साढे ११ बजेदेखि सुरु हुने अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार