काठमाडौं : प्रहरीले राजु गोर्खालीलाई पक्राउ गरेको छ ।
उनी काठमाडौंबाट नै पक्राउ परेका हुन् । उनीविरुद्ध बैकिङ कसुरको अभियोग छ । पक्राउ परेका गोर्खाली सिन्धुपाल्चोकका कांग्रेस नेता हुन् ।
उनी यसअघि पनि विभिन्न कसुरमा पक्राउ परिसकेका छन् ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा