सुनको मूल्यमा भारी गिरावट

२०८२ भाद्र ४, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले घटेर २ हजार २ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार