‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किने छ भनी मैले सोचेको थिइनँ

२०८२ भाद्र १६, सोमबार

काठमाडौँ : काठमाडौंमा आएका धरानका मेयर हर्क साम्पाङ राई आफ्नो पक्षमा जिन्दावादको नारा सुनेपछि दङ्ग परेका छन्। आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी ‘हर्क साम्पाङ जिन्दावाद’को नारा सुनेपछि दङ्ग परेका हुन्।

‘कुनै दिन राजधानीमा “हर्क साम्पाङ जिन्दावाद” को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ! सबैलाई धन्यवाद!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार