ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता

२०८२ भाद्र १७, मंगलवार

काठमाडौं : नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता भएको छ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुरमा मुद्दा दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार