त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू

२०८२ भाद्र २५, बुधबार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू भएको छ । मंगलबार दिउँसोदेखि बन्द गरिएको विमानस्थल बुधबार अपरान्हदेखि सुचारू गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा समितिको बैठकको निर्णयअनुसार विमानस्थल सुचारू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार