बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ?

२०८२ भाद्र ३०, सोमबार

काठमाडौं :  सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर २ लाख १५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय ७० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार ५ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार