आज पनि सुनको मूल्यमा भारी वृद्धि

२०८२ आश्विन २०, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य २ हजार ५ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ५ सय रूपैयाँले बढेर २ लाख ३३ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ३० रूपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर २ हजार ९ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार