जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा र पत्नी आरजु

२०८२ आश्विन २८, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणा सार्वजनिक भएका छन्।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आफ्नै निवासमा आक्रमणमा परेर घाइते भएका उनीहरू पहिलोपटक सार्वजनिक भएका हुन्। आज कांग्रेस केन्द्रीय समिति बैठकल बस्दैछ।

जेनजी विद्रोहपछि पहिलोपटक बस्न लागेको कांग्रेस बैठकमा देउवा र केन्द्रीय सदस्य रहेकी आरजु पनि सार्वजनिक भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार