निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दै

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं : निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।

आयोगले छलफलका लागि बिहान ११ बजे दलहरूलाई बोलाएको छ । आगामी निर्वाचनबारे छलफल गर्न दलहरूलाई बोलाइएको आयोगले जनाएको छ । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार