भ्रष्टाचार आरोपमा डीआईजी सिंह पक्राउ

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं : भारतको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पन्जाब प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हरचरण सिंह भुल्लरलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै भुल्लरलाई मोहालीस्थित उनको कार्यालयबाट पक्राउ गरिएको जनाएको छ।

यस विषयमा अहिलेसम्म विस्तृत जानकारी खुलाइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार