सबै नमिले इतिहासले कसैलाई क्षमा गर्नेछैन : भट्टराई

२०८२ कार्तिक ३०, आईतवार

काठमाडौँ : पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देशमा आगो लागेको बेला झगडा गरेर बस्ने समय नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा गर्ने समय नभएको भन्दै अहिले मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला भएको बताएका हुन् ।

उनले सबैले मिलेर आत्म समिक्षा नगरे इतिहासले कसैलाई क्षमा नगर्ने चेतावनी समेत दिएका छन् नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार