एमाले केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले पार्टी छाडेका छन्।

पारिवारिक समस्याका कारण आफूले सक्रिय राजनीतिबाट बिदा लिएका थापाको भनाई छ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु। साथै सदैब आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमि रहने छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार