सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ

२०८२ पुष ४, शुक्रबार

काठमाडौँ : सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बिहीबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

अग्रवाल यसअघि पनि शेयर कारोबारसम्बन्धि विवादमा पक्राउ परी छुटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार