नेकपाबाट रुपन्देही-२ मा विश्वदीप पाण्डे उम्मेदवार

२०८२ माघ ४, आईतवार

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रुपन्देही क्षेत्र नं-२ बाट विश्वदीप पाण्डेलाई उम्मेदवार बनाएको छ ।

उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।

लामो समय नेता डा. बाबुराम भट्टराईको सचिवालयमा बसेर काम गरेका उनी केही समयअघि बाबुरामको साथ छाडेर संयोजक प्रचण्डको साथ लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार