मनोनय दर्ताका लागि झापा पुगे केपी ओली

२०८२ माघ ५, सोमबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मनोनय दर्ताका लागि झापा पुगेका छन् । झापा ५ बाट चुनाव लड्ने घोषणा गरेका ओली सोमबार बिहान हवाइमार्ग हुँदै भद्रपुर विमानस्थलमा झरेका छन् ।

झापा ५ मा रास्टिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई उम्मेदवार बनाएको छ । बालेन जनकपुरको सभा सकेर आजै झापा जाँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार