सन्तोष परियारले गरे विवाह

२०८२ माघ ११, आईतवार

काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियार विबाह बन्धनमा बाँधिएका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग आइतबार कानुनी विवाह गरेका हुन् ।

परियारले शर्मीलासँगकाे प्रेमलाई विवाहमा परिणत गरेकाे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार