काभ्रे २ मा एमालेका अशोक व्याञ्जु अगाडि

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौँ : काभ्रे-२ मा नेकपा एमालेका उम्मेदवार अशोक व्याञ्जु २९३ मतका साथ अगाडि छन्। त्यस्तै नेपाली कांग्रेसका मधु आचार्यले २४५, रास्वपाका बदन भण्डारीले २०१ र नेपाली कम्युनिस्ट पार्टीका वसुन्धारा हुमागाईंले ६९ मत ल्याएका छन्।

धेरैजसो क्षेत्रमा रास्वपाले अग्रता लिइरहेका बेला काभ्रे-२ मा भने एमाले अगाडि देखिएको हो। अहिलेसम्म धुलिखेलका वडा नं. १, २ र ३ को मतगणनामा सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार