सभामुख चयनको निर्वाचन चैत २२ गते हुने

२०८२ चैत्र १८, बुधबार

काठमाडौँ : यही चैत २२ गते प्रतिनिधि सभाका सभामुखको चयन हुने भएको छ।

आज बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो। यसका लागि चैत २० गते सभामुखको उम्मेदवारी मनोनयन हुनेछ। यही चैत १९ गते सरकारले प्रतिनिधि सभाको पहिलो बैठक बोलाएको छ।

पहिलो बैठकमा समामुख र उपसभामुख निर्वाचनको कार्यसूची पेस हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार