अमेरिका-इरान वार्ताका लागि ‘हाई-अलर्ट’मा इस्लामाबाद

२०८२ चैत्र २८, शनिबार

काठमाडौँ : अमेरिका र इरान आज (शनिबार) पाकिस्तानको राजधानी इस्लामाबादमा शान्ति वार्ता सुरु गर्दै छन्।

यसका लागि दुवै देशका प्रतिनिधिमण्डल इस्लामाबाद आइसकेका छन्।

वार्तालाई ध्यान दिँदै पाकिस्तानमा उच्च सुरक्षा व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार