घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख ७, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले घटेर २ लाख ९९ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय २५ रूपैयाँ कायम भएकोमा आज ३५ रुपैयाँले घटेर ५ हजार १ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार