मन्त्रिपरिषद् बैठक जारी

२०८३ बैशाख १०, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको हो । ।

बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार