सुदन किराती जी… छिटो आउनु परो है ! : हर्क साम्पाङ

२०८३ बैशाख १९, शनिबार

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुदन किरातीलाई छिटो आउन आग्रह गरेका छन् ।

शनिवार अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा छोटो स्ट्याटस लेख्दै सुदन किरातीलाई फर्कन माग गरेका हुन् । ‘सुदन किराती जी…छिटो आउनु परो है ! शब्दमा अल्झिएर मुद्दा ओझेल नपरोस् !’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार