पीएसजी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

२०८३ बैशाख २४, बिहीबार

काठमाडौं : जर्मन क्लब बायर्न म्युनिखलाई समग्रमा ६–५ ले पराजित गर्दै साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ को बराबरी खेलेर समग्रमा ६–५ को जित निकाल्दै पेरिस सेन्ट-जर्मेनले उपाधि रक्षा गर्ने यात्रालाई निरन्तरता दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार