पूर्वप्रधानमन्त्री ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

२०८३ बैशाख २४, बिहीबार

काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन्।

बुधबार ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि ओलीले बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी फिर्ता गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार