राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

२०८३ बैशाख २८, सोमबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठक यही वैशाख ३० गते बस्ने गरी बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । यद्यपी बैठकको स्थान र समय भने तोकिएको छैन ।

पार्टीले संगठनात्मक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार