सरकारले ढुङ्गा गिटीको अवैध उत्खनन नियन्त्रण गर्ने

२०८३ बैशाख २८, सोमबार

काठमाडौं : सरकारले नयाँ आर्थिक वर्षमा ढुङ्गा गिटीको अवैध उत्खनन नियन्त्रण गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार