नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

२०८३ जेष्ठ १, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् ।

पार्टी विधानको धारा २१ को उपधारा (४) श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठ यसअघि १४औं महाधिवेशनबाट आएको कार्यसमितिमा पनि कोषाध्यक्षको जिम्मेवारीमा थिए । विद्यालय देखि विभिन्न व्यवसायमा रहेका श्रेष्ठलाई पार्टीको कोषाध्यक्षको जिम्मेवारी दिएको भन्दै यसअघि तत्कालिन सभापति शेरबहादुर देउवाको कांग्रेसभित्रबाट तीब्र आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार