प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

२०८३ असार ३, बुधबार

काठमाडौँ : प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

श्रम संस्कृति पार्टीले विरोधका जारी राखेपछि सभामुख डाेल प्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार