काठमाडौं : सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय २५ रूपैयाँ कायम भएकोमा आज १५ रुपैयाँले घटेर ४ हजार ३ सय १० रुपैयाँ कायम भएको छ ।





