जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश

२०८३ असार १६, मंगलवार

काठमाडौं : जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ ।

नकआउट चरणको खेलमा ब्राजिलले जापानलाई २-१ ले पराजित गरेको हो । पहिलो हाफमा जापानले अग्रता लिएको थियो । खेलको २९ औँ मिनेटमा जापानका काइसु सानोले गोल गर्दै अग्रता दिलाएका थिए । ब्राजिलका क्यासिमिरोले दोस्रो हाफको ५५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए ।

खेलको ९६औँ मिनेटमा ब्राजिलका ग्याब्रिएयल मार्टिनेलीले  गोल गर्दै नतिजा २-१ को स्थितिमा ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार